भारतलाई श्रृंखलामा १-० को अग्रता, अष्ट्रेलिया ३१ रनले पराजित Letzcricket – Cricket News Articles From Around the Globe
अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै भारतले अष्ट्रेलियामा जारी टेस्ट श्रृंखलामा १-० को अग्रता लिएको छ । खेलको पाँचौ दिनमा अष्ट्रेलियालाई २९१ रनमा अगआउट गर्दै भारतले खेल आफ्नो कब्जामा पारेको हो । पहिलो पारीमा चेतेश्वर पुजाराको १२३ रनको सहयोगमा भारतले २५० रनको योगफल तयार पारेको थियो । भारतीय पारीमा रोहित शर्माले ३७ रनको योगदान दिएका थिए । अष्ट्रेलियाका लागि […]
