अनिल शाहको शतकमा नेपालको विशाल जित Letzcricket – Cricket News Articles From Around the Globe
तस्वीर सौजन्य : रमन शिवाकोटी युरोप भ्रमण अन्तर्गतको आफ्नो तेस्रो अभ्यास खेलमा इस्ट लण्डन एघारलाई २२३ रनको विशाल जित दर्ता गराएको छ । युवा अनिल शाहले शतक प्रहार गरेको खेलमा अनुभवी शरद भेषवाकर आफ्नो शतकबाट २ रनले चुकेका थिए । इस्ट एघारले टस जितेर नेपाललाई ब्याटिंगमा बोलाएको थियो । सुवास खकुरेल ८ रनमा, ज्ञानेन्द्र मल्ल […]
