एसिएल यु१९ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पुरा Letzcricket – Serving Nepali Cricket
संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्वधनका लागि नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मिति २०७५ साल असोज २ गते देखी १५ गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुने एकेडेमी क्रिकेट लिग (एसिएल) अन्डर नाइनटिन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी आयोजकले गराएको छ । आयोजकले जारी गरेको प्रेस विज्ञप्ति निजी लगानीबाट संचालित […]
