महाबीर क्ल्ब हेटौंडा महागढिमाइ कपको फाइनलमा Letzcricket – Serving Nepali Cricket
बारामा जारी महागढिमाई कप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा महाबीर क्ल्ब हेटौंडाले बिरगंज युवा च्याम्सलाई ३३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको हेटौंडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १३६ रनको योगफल तयार पारेको थियो । हेटौंडाका लागि सन्तोष उपाध्यायले १७ तथा सुबर्ण भट्टले १९ रन बनाए । बलिङतर्फ […]
