poezd-fun.com
  • Home
  • Sport

आइसीसी वरियता : अलराउन्डरमा पारस, बलिङमा सोमपाल र वसन्त Letzcricket – Serving Nepali Cricket

Listen to Story

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी २० वरियतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अलराउन्डरतर्फ २७ औँ स्थान पाएका छन् । बलिङतर्फ वसन्त रेग्मीले ७३ औँ स्थान प्राप्त गर्दा सोमपाल कामीले ७८ औँ स्थानमा झरेका छन् ।

पारसले अलराउन्डरको वरियतामा ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महीनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङको वरियतामा भने पारस ६६ औँ स्थानमा छन् ।

यसैगरी अलराउण्डरतर्फ सोमपाल ४९ रेटिङ अङ्क सहित ६७ औँ स्थानमा छन् ।

एकेडेमी क्रिकेट लिग : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी Letzcricket – Serving Nepali Cricket एकेडेमी क्रिकेट लिग : रामारोशन र स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top