नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही असार १७ गते नेपाल प्रज्ञा भवन कमलादीमा एनएसजेफ स्पोर्ट्स अवार्ड हुन गइरहहेको छ । विविन्न ५ विधामा वर्षका उत्कृष्टलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
वर्ष पुरुष खेलाडीपारस खड्का (क्रिकेट)सोमपाल कामी (क्रिकेट)युकेश गुरुङ (पाराग्लाइडिङ)शुक्रबहादुर राई (गल्फ)
इन्द्र बहादुर श्रेष्ठ (जुडो)
