poezd-fun.com
  • Home
  • Sport

एशिया कप: श्रीलंकाले सम्झ्यो मलिंगालाई Letzcricket – Cricket News Articles From Around the Globe

श्रीलंकाका भेट्रान पेसर लासिथ मलिंगाको, एशिया कपमा पुरागमन हुने भएको छन्। उनले अन्तिम पटक आफ्नो देशको प्रनिधित्व भारतविरुद्ध सेप्टेम्बर २०१७ मा गरेका थिए। ठिक एक वर्षपछि पुनरागमन गर्ने क्रममा उनको नाम १६ जनाको अन्तिम टोलीभित्र समावेश गरिएको छ।

३५ वर्षे लोकप्रिय फास्ट बलर घुंडाको चोटले पछिल्लो समय श्रीलंकाली टिमबाट बाहिर थिए। यस्तै टिममा दिनेश चन्डिमलको पनि वापसी हुने भएको छ।

एशिया कपको लागि श्रीलंकाली टोलीमा परेका खेलाडीको नाम यसप्रकार रहेको छ:

एन्जेलो म्याथ्युज (कप्तान), कुशल पेरेरा, कुशल मेन्डिस, उपुल थरंगा, दिनेश चन्दिमाल, दनुस्क गुनथिलका, थिसारा पेरेरा, दसन सनका, धनन्जय डि सिल्भा, अकिला धनन्जय, दिलरुवान पेरेरा, अमिला एपोन्सो, कसुन रजिथा, सुरंगा लक्मल, दुश्मंथा चमिरा र लासिथ मलिंगा।

Kohli steps down as India's Test Captain Letzcricket – Cricket News Articles From Around the Globe Nepal to tour Srilanka for League 2 preparation Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top