तस्वीर सौजन्य : रमन शिवाकेटी
थाइल्याण्डमा आयोजना हुन गइरहेको एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिताको लागि १२ सदसीय नेपाली टोलीको घोषणा भएको छ । प्रतियोगिता थाइल्याण्डको चाङमाइमा अप्रिल २० देखि २९ सम्म सञ्चालन हुनेछ ।
नेपाली टोली
विशाल केसी (कप्तान)आशिष ठाकुरप्रसान्त महतअर्जुन कुमालदिपक बोहोरासुवास ऐयरनिखिलकुमार सिंहविशालकुमार पटेलक्रिस कार्कीतिलकराज भण्डारीरमेश कुर्मीरोहन दुधराज बिकप्रसान्त सिंह
सुसान्त थापा
