poezd-fun.com
  • Home
  • Sport

काठमाडौँलाई १० विकेटले हराउँदै ललितपुर प्लेअफमा Letzcricket – Serving Nepali Cricket

See Full Scorecard

ललितपुर प्याट्रियट्सले काठमाडौँ किंग्स लाई १० विकेटले हराउँदै काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) को प्लेअफमा पुगेको छ । आजै भएको अर्को खेलमा जित दर्ता गराउँदै भैरहवा ग्लाडियटर्सले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

काठमाडौँले दिएको ११० रनको लक्ष्य ललितपुरले बिना कुनै विकेटको क्ष्तिमा पुरा गरेको थियो । ललितपुरका लागि ओपनर गौरब तोमारले ३५ बलमा ८० रनको सानदार पारी खेलेका थिए । त्यस्तै उनका पार्टनर जयकिसन कोल्सावालाले २८ बलमा २७ रन बनाएर अविजित रहे ।

cyquynywqwk47usl-3429058

डिजिटल बनौं, अब उभिएर हैन आफ्नो फोनबाटै काटौं EPL को टिकट Letzcricket – Serving Nepali Cricket रोमाञ्चक सुभर ओभरमा विराटनगरको जित Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top