poezd-fun.com
  • Home
  • Sport

कात्तिक २६ देखि पोखरा प्रिमियर लिगको दोस्रो संस्करण शुरु हुने Letzcricket – Serving Nepali Cricket

पर्यटकीय नगर पोखरामा क्रिकेट खेललाई बढावा दिने उद्देश्यका साथ अघिल्लो वर्षदेखि थालनी गरिएको पोखरा प्रिमियर लिगको दोस्रो संस्करण आगामी कात्तिक २७ गतेदेखि शुरु हुने भएको छ ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले विज्ञप्ती जारी गर्दै पिपिएलको दोस्रो संस्करणमा अघिल्लो पटक झैँ नेपालका ६ शहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहने जनाएको छ । पहिलो संस्करणमा घरेलु टोली पोखरा पल्टन्स च्याम्पियन बनेको थियो ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा पोखरा प्रिमियर लिगले आफ्नो तर्फबाट अझै सकारात्मक सन्देश दिने एक माध्यम बन्ने विश्वास लिएको क्वीन्स म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जनाएका छन ।

सहभागी टोली

विराटनगर टाइटन्स
पोखरा पल्टन
बुटवल ब्लास्टर
चितवन राइनोज
काठमाडौं रोयल्स्
धनगढी ब्लुज

Srilanka vs New Zealand, 1st Test Letzcricket – Serving Nepali Cricket McCullum retires from all forms of cricket Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top