poezd-fun.com
  • Home
  • Sport

डिजिटल बनौं, अब उभिएर हैन आफ्नो फोनबाटै काटौं EPL को टिकट Letzcricket – Serving Nepali Cricket

नेपाली घरेलु क्रिकेटको सर्वाधिक ठुलो फ्रेन्चाईजी लिग, एभरेस्ट प्रिमियर लिगको तेश्रो संस्करण हाम्रो घर आंगनमा आईसकेको छ। डिसेम्बर ८ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिगको टिकेटीङ पार्टनर रहेको छ डिजिपे। बढ्दो क्रेजसंगै भिडमा गएर टिकट काटिराख्न केही असहज हुन पनि सक्छ, यसैको सहजताका लागि डिजिपेको डिजिटिल्ली टिकट काट्ने सिस्टम पनि छ।

कसरी काट्ने डिजिपेबाट टिकट?

१) पहिले डिजिपेको याप प्ले स्टोरबाट डाउनलोड गर्ने, 

२) डिजिपेको आधिकारिक यापमा आफ्नो साधारण परिचय सहित फर्म भर्ने, 

३) आफुले फर्ममा दर्ता गरेको व्यक्तिगत फोन नं र पासवर्डको प्रयोग गरेर यापमा लग ईन गर्ने, 

४) लग ईन गरिसकेपछि आफ्नो डिजिपेमा फन्ड लोड गर्ने, यसको लागि Add balance मा गएर ई-ब्यांकिङ प्रयोग गर्न सकिन्छ, 

५) फन्ड लोड गरिसकेपछि, यापको होममा रहेको ईभेन्ट्समा आफ्नो ईच्छा अनुरुपको म्याच डे हरुका टिकट काट्न सकिन्छ

६) टिकटको रकम विद्यार्थीको लागि रु. ५० (विद्यार्थी परिचय पत्र अनिवार्य) र अन्य व्यक्तिको लागि १०० रुपैयां राखिएको छ। 

७) पैसा तिरेर टिकट किन्ने संगै डिजिपे यापबाट टिकट बुकिङ गर्न पनि सकिन्छ, यसका लागि Cash on delivery  option पनि रहेको छ। 

 यो पनि पढ्नुहोस:

Pokhara Rhinos: Are they really the top contenders for TVS EPL 2018?

Bravo stars as CSK back with a win over Mumbai Letzcricket – Serving Nepali Cricket काठमाडौँलाई १० विकेटले हराउँदै ललितपुर प्लेअफमा Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top