poezd-fun.com
  • Home
  • Sport

डीपीएल अक्सन पुस २१ मा, कुल २०५ खेलाडी अक्सनमा जाने Letzcricket – Serving Nepali Cricket

आगामी माघ अन्तिम सातादेखि शुरु हुन गइरहेको धनगढी प्रिमीयर लिगको तेश्रो संस्करणको लागि खेलाडीको अक्सन यही पुस २१ गते शनिबार हुने भएको छ । अक्सनका लागि कुल २०५ जना खेलाडीले आफ्नो नाम दर्ता गराएको आयोजकको प्रेष विज्ञप्तिमा उल्लेख छ ।

प्रत्येक टोलीले कुल १५ जना खेलाडी छान्नुपर्नेछ जसमा १ जना एक ट्यालेन्ट हन्टबाट आउनेछन् भने दुई जना विदेशी खेलाडी हुनेछन् । एक खेलाडीको न्यूनतम ३० हजारदेखि अधिकतम रु दुई लाख ५० हजारसम्मको बोली लगाइनेछ ।

कुल ६ टोलीको सहभागिता रहने यो प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको ड्रिम फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुनेछ । यसअघिको संस्करणमा धनगढी टिम चौराहा विनयी भएको थियो जसको कप्तानी सोमपाल कामीले गरेका थिए ।

Mumbai Indians vs Chennai Super Kings, IPL Final Letzcricket – Serving Nepali Cricket IPL 2019 : Probable Playing XI of all teams Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top