आगामी सेप्टेम्बरमा सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि२० सिरिजको लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको छ ।
शरद भेषवाकर तथा वसन्त रेग्मी टोलीबाट बाहिररिएका छन् भन् कुशल मल्ल तथा इशान पाण्डेले पहिलो पटक राष्टिय टोलीमा मौका पाएका छन् ।
टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ । केही दिन अगाडी नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारणले टिमबाट नाम फिर्ता लिएका थिए ।
नेपाली टोली
पारस खड्का (कप्तान)दीपेन्द्र सिंह ऐरी (उप कप्तान)विनोद भण्डारीसोमपाल कामीसन्दीप लामिछानेकुशल मल्लकरण केसीइशान पाण्डेअभिनाश बोहोराआरिफ शेखललित नारायण राजवंशीसन्दीप जोरापवन सरार्फरोहित कुमार पौडेल
सुशन भारी
