poezd-fun.com
  • Home
  • Sport

दुई वर्षदेखि रोकिएको नेपाली क्रिकेटरको तलब आईसीसीले दियो Letzcricket – Cricket News Articles From Around the Globe

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुई वर्षदेखि रोकिएको नेपाली क्रिकेटरको तलब निकासा गरेको छ । खेलाडीको वर्गीकरण अनुसारको तलब राखेपको खातामा जम्मा भइसकेको छ र खेलाडीलाई चाँडै वितरण गरिने छ ।

खेलाडी वर्गीकरण र तलब

क श्रेणी (मासिक ३५ हजार)
पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी

ख श्रेणी (मासिक २५ हजार)
आरिफ शेख, ललित भण्डारी, अनिल कुमार शाह, करण केसी, रोहित कुमार पौडेल, ललित राजवंशी, शक्ति गौचन

ग श्रेणी (मासिक १५ हजार)
सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुसन भारी, किशोर महतो, विनोद भण्डारी

Lived in tent, slept hungry, sold pani puri and now hits a century against Nepal. Who? Letzcricket – Cricket News Articles From Around the Globe त्रिकोणात्मक सिरिजका म्यान अफ द म्याचलाई क्रिकेट फ्यान क्लबले पुरस्कार दिने Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top