poezd-fun.com
  • Home
  • Sport

नेदरल्याण्ड विरुद्ध जितको ५ मुख्य कारण Letzcricket – Serving Nepali Cricket

नेपालले नेदरल्याण्डविरुद्धको आफ्नो दोस्रो अन्तर्राष्टिय खेलमा नेपालले १ रनको झीनो अन्तरले जित हात पारेको छ । निकै नै प्रतिस्पर्धातमक खेलमा अन्तिम बलमा कप्तान पारस खड्काले नेदरल्याण्डका ब्याट्सम्यानलाई रनआउट गरेपछि नेपालले खेल आफ्नो पक्षमा पारेको थियो ।टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो । धर्मराउँदो नेपालको पारीलाई सम्हाल्ने क्रममा पारस खड्काले ५१ रन बनाएका थिए भने सोमपाल कामीले ४६ बलमा ६१ रनको तुफानी पारी खेलेका थिए । सोमपालले आफ्नो पारीमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।जवाफी ब्याटिंगमा आएको नेदरल्याण्डले पारीको अन्तिम बलमा अलआउट हुँदा २१५ रन बनाएका थियो । नेदरल्याण्डका लागि वेस्ले बरेसीले सर्वाधिक ७१ रनको पारी खेलेका थिए । नेपालको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ तथा सोमपाल कामी, पारस खड्का, वसन्त रेग्मी तथा दीपेन्द्र ऐरीले समान एक एक विकेट लिएका थिए ।

नेपालले यो जित हात पार्नुका प्रमुख ५ कारणहरु तल विस्तार गरिएको छ ।

Aasif to lead Nepali U19 against India and Afghanistan Letzcricket – Serving Nepali Cricket “जिम्बाब्वे बिरुद्ध केहि सुराक अवस्य पाएका छौं” – पारस खड्का Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top