poezd-fun.com
  • Home
  • Sport

नेपालद्वारा एमसीसी ९ विकेटले पराजित Letzcricket – Serving Nepali Cricket

See Full Scorecard Here

इंग्ल्याण्डको लर्डसमा नेपालले माहेला जायवद्र्धनेको कप्तानीमा रहेको एमसीसीको टोलीलाई ९ विकेटले पराजित गरेको छ । वर्षाले गर्दा ६ ओभरमा छोट्याइएको खेलमा नेपालले एमसीसीले दिएको ४१ रनको लक्ष्य पूरा गर्दै विजय हासिल गरेको छ ।

नेपालका लागि सुवास खकुरेलले १६ रनको योगदान दिएका छन् भने उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बलमा १२ रनको पारी खेलेका छन् । एमसीसीका लागि कप्तान जयवद्र्धनेले २४ रन बनाउँदा एमसीसीले निर्धारित ६ ओभरमा ४० रन बनाएको थियो ।

Netherlands vs Nepal, 1st ODI Letzcricket – Serving Nepali Cricket Nischal Tamang Leads Sainik Awasiya Mahavidyalay to raise the title on final Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top