poezd-fun.com
  • Home
  • Sport

नेपाल यु १९ विश्वकपमा छनोट हुन असफल Letzcricket – Serving Nepali Cricket

Image Source : Raman Shiwakoti

युएईले ओमानलाई १० विकेटले पराजित गरेसँगै नेपालको यु १९ विश्वकप खेल्ने सपना पनि टुटेको छ । आफ्नो सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सबै खेल नित्दा युएईसँग भने डीएल मेथडमा १ रनले हार बेहोरेको थियो ।

कुवेत सँगको खेल जारी रहेकै बेलामा युएईको जितले नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । यस नतिजासँगै युएई भने यु १९ विश्वकपमा छनोट हुन सफल भएको छ ।

मलेसियामा जारी यस छनोट प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । ६ टोली मध्ये शीर्ष स्थानमा रहने एक टोलीले मात्र विश्वकपमा सहभागिता पाउने प्रावधान थियो ।

Full Scorecard – Kuwait U19 vs Nepal U19, Asia Under-19s World Cup Qualifier

ब्रह्मास्मी एसईई कपकाे टिम काे नाम र टिम मालिक घाेषणा Letzcricket – Serving Nepali Cricket Sunrisers beat Mumbai in a nail biting finish Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top