poezd-fun.com
  • Home
  • Sport

नेपाल विरुद्ध ओमान : हेड टु हेड Letzcricket – Cricket News Articles From Around the Globe

एसिया कप छनौट प्रतियोगिता यहि अगस्त २९ तारीखबाट मलेशियामा आयोजना हुनेछ। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा नै खेल्ने मौका प्राप्त गर्नेछ। उल्लेखित प्रतियोगिताकै लागि अभ्यास खेल खेल्न श्रीलंका भ्रमण सकेर नेपाली टोलि मलेशिया पुगिसकेको छ। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल अगस्त २९ मा ओमानसङ खेल्नेछ। नेपाल र ओमानबिच ५० ओभरको खेलमा यसअघिनै ६ पटक भिडन्त भैसकेको छ। उक्त ६ प्रतिस्पर्धामा नेपाल र ओमान दुबैले ३/३ खेल आफ्नो पक्षमा पारेका छन्। यी दुई टोलिबिच पहिलो खेल सन् २००२ को ए.सि.सि ट्रोफि प्रतियोगितामा भएको थियोे जुन खेल नेपालले १०५ रनको ठुलो अन्तरले जितेको थियो। त्यसपस्चात ओमानले पनि क्रीकेटमा धेरै नै छलाङ मारिसकेको छ र फेब्रुअरीमा आयोजना भएको डिभिजन २ को समुहचरणको खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

नेपाल र ओमानबिच भएका बिगतका खेलहरुको नतिजा:-

यु १९ एसिया कप : श्रीलंकासँग नेपाल ५ विकेटले पराजित Letzcricket – Cricket News Articles From Around the Globe Anderson : First seamer in 600 wicket club Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top