poezd-fun.com
  • Home
  • Sport

पारस र सोमपाल अफगानिस्तान प्रिमीयर लिगको ड्राफ्टमा Letzcricket – Serving Nepali Cricket

संयुक्त अरब एमिरेट्समा आयोजना हुने अफ्घानीस्तान प्रेमिएर लिगको ड्राफ्ट लिस्टमा दुइजना नेपाली खेलाडी पनि पर्न सफल भएका छन्। लिस्टमा परेका खेलाडीहरुमा नेपाली क्रीकेट टोलिका कप्तान पारस खड्का तथा टोलिका मुख्य अलराउन्डर सोमपाल कामी रहेका छन् ।

धेरै टि-२० प्रतियोगिताहरुमा सफल सहभागीता जनाइसकेका सन्दीप लमिछाने भने हाल लिस्टमा छैनन्। तर ड्राफ्टमा केहि फेरबदल हुन सक्ने स्रोतको दाबी छ।

द्राफ्ट लिस्टमा ३५० जना खेलाडीको नाम रहेकोे छ। यूएइका कप्तान रोहन मुस्तफा, स्कटल्याण्डका कप्तान काइल कोट्जेर जस्ता एसोसिएट रास्ट्रका ख्याती प्राप्त खेलाडीहरु ड्राफ्ट लिस्टमा छन् । साथै हङकङ, ओमान र क्यनडा जस्ता एसोसिएट टोलिका खेलाडी पनि रहेका छन् ।

ड्राफ्टमा खेलाडीहरुलाइ ६ विभिन्न बिधामा विभाजन गरिएको छ:- Icon, Diamond, Gold, Silver, ICC Associate र Emerging।

APL का ५ फ्र्यान्चाइज सहर काबुल, नङर्हर, पाक्तिया, बल्ख र कन्डहर रहेका छन् । प्रतियोगिताको प्रथम संस्करण आउदो अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब एमिरेट्समा संचालन हुनेछ।

नेपालले आज आफ्नो तेश्रो अभ्यास खेल खेल्दै Letzcricket – Serving Nepali Cricket आइपीएल र सीपीएल पछि सन्दीप अफगानिस्तान प्रिमीयर लिगमा Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top