poezd-fun.com
  • Home
  • Sport

पोखरा प्रिमीयर लिगको खेल तालिका सार्वजनिक Letzcricket – Cricket News Articles From Around the Globe

 आगामी कार्तिक दोस्रो साता सुन्दर पर्यटकीय नगर पोखरामा आयोजना हुन गइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) टी२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनको सामना गर्नेछ । विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीको सहभागिता रहेको सो प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।

Rajasthan vs Hyderabad : Fantasy Tips, Probable XI, Match Prediction Letzcricket – Cricket News Articles From Around the Globe Mumbai Indians : Team Analysis and Probable XI IPL 2020 Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top