poezd-fun.com
  • Home
  • Sport

प्रो कर्पोरेट क्रिकेट लिग कार्तिकमा हुने, टिम दर्ता खुला Letzcricket – Serving Nepali Cricket

निजि तथा कर्पोरेट सेक्टरलाइ क्रिकेट तर्फ रुचि बढाउदै समग्र नेपाली क्रिकेट व्यावसायिक रुपमा अघि बढाउन सहयोगि रहने भन्ने सोचले कर्पोरेट क्षेत्र सम्मिलित क्रिकेट प्रतियोगिता भैरहवा क्विन्स प्रालीले आयोजना गर्न लागेको छ |

भैरहवा क्विन्स प्रालीको आयोजनामा पहिलो संस्करणको ‘प्रो कर्पोरेट लिग, नेपाल’ आगामी कार्तिक १-९ सम्म काठमाडौमा हुने भएको छ | कुल १२ टिम सम्मिलित उपरोक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुनेछ भने लिग चरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछन |

केही टिमहरुको लागि दर्ता समेत खुला रहेको जानकारी आयोजकले दिएको छ |

दर्ताको लागि

सम्पर्क न : ९८४७०१९५८०

इमेल : [email protected]

यु-१९ एसिया कप : नेपाल बंगलादेशसंग पराजित, समुह चरणबाट बाहिरियो Letzcricket – Serving Nepali Cricket वुमन्स च्याम्पियन्स लिगको मिति सार्वजनिक Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top