poezd-fun.com
  • Home
  • Sport

बंगलादेश प्रिमियर लिगमा सन्दीपको टिमबाट खेल्ने खेलाडीहरु को हुन् त ? Letzcricket – Serving Nepali Cricket

अष्ट्रेलियाको बीग ब्यासमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको वाहवाही बटुलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगका लागि बंगलादेश पुगिसकेका छन् । बीग ब्यासमा ४ खेल खेल्दै ८ विकेट लिएका सन्दीप सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा रहँदा बीचमै प्रतियोगिता छोडेर बंगलादेश प्रस्थान गरेका हुन् ।

सन्दीप बीपीएलमा स्यलहेट सिक्सर्सको प्रतिनिधित्व गर्दै मैदानमा उत्रने छन् । सो टोलीमा सन्दीपका अलावा अन्य ठूला विदेशी खेलाडी पनि आवद्ध छन् ।

स्यलहेट सिक्सर्समा आवद्ध केही ठूला नामहरु :

डेभिड वार्नर (कप्तान)इमरान ताहिरसोहेल तनवीरलिटन दासगल्बदिन नइबनिकोलस पुरनआन्द्रे फ्लेचरसब्बीर रहमान

मोहम्मद इरफान

Spinners stars as Mumbai march into finals for fifth time Letzcricket – Serving Nepali Cricket Sandeep Lamichhane in Pakistan Super League (PSL) draft Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top