poezd-fun.com
  • Home
  • Sport

मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य Letzcricket – Serving Nepali Cricket

Image Source : Raman Shiwakoti

See Full Scorecard

मलेसियामा जारी आईसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा मलेसियाले नेपालसमू ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर नेपालले मलेसियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । मलेसियाका लागि ड्यानियलले सर्वाधिक ३७ रनको पारी खेलेका थिए । नेपालको तर्फबाट कुशल मल्ल तथा पवन शर्राफले समान ३र३ विकेट लिए ।

नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ र ओपनर पवन शर्राफलाई १९ रनको निजी स्कोरमा गुमाइसकेको छ ।

ब्रम्हास्मी एसईई कप ट्यालेन्ट हन्टको प्रदेश नं.५ मा छनौट सम्पन्न Letzcricket – Serving Nepali Cricket Alzarri Joseph’s dream debut in IPL gives Mumbai a scintillating win Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top