poezd-fun.com
  • Home
  • Sport

युएईका कप्तान काठमाडौँ किङ्स ११ बाट इपीएल खेल्ने Letzcricket – Serving Nepali Cricket

काठमाडौँ किङ्स ११ ले आफ्नो दोस्रो अन्तर्राष्टिय खेलाडीको रुपमा युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्धित गरेको छ । काठमाडौँले यस अघि नै आयरल्यान्डका उत्कृष्ट अलराउन्डर केभिन ओब्राईनलाई अनुबन्धित गरिसकेको छ। मुस्तफाले एकदिवसीय र T20 गरेर ५० भन्दा बढी खेलमा युएईको राष्टिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । मुस्तफाले यसअघिको धनगढी प्रिमीयर लिगमा पनि सहभागिता जनाएका थिए जहाँ उनले Player of the Series को उपाधि जित्न सफल भएका थिए । नेपाली राष्टिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँको मार्की प्लेयर तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् ।

इपीएलमा हरेक टोलीमा कम्तीमा तीन जना विदेशी खेलाडीको लागि कोटा छुट्याइएको छ । यसै सन्दर्भमा काठमाडौ ले दुई जना विदेशी खेलाडी अनुबन्धित गरेको हो ।

पारस र ललित चम्कँदा नेपालको विशाल जित Letzcricket – Serving Nepali Cricket Netherlands vs Nepal, 1st ODI Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top