आगामी जनवरी २५ देखि फेब्रुवरी ३ सम्म सञ्चालन हुन गइरहेको युएई विरुद्धको एकदिवसीय तथा टि २० सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । तीन-तीन वटा एकदिवसीय तथा टि २० खेलको लागि १६ सदस्सीय टोलीको चयन भएको हो ।
अस्वस्थताका कारण अनुभवी खेलाडी शरद भेषवाकर यस सिरिजममा टोलीको हिस्सा नहुने भएका छन् । विनेद भण्डारी तथा प्रदीप ऐरीले टोलीमा स्थान पाउँदा युवा खेलाडीहरु पवन शरार्फ, सन्दीप जोरा तथा भीम सार्कीले पनि मौका पाएका छन् ।
Nepali Squad for UAE Tour
Paras Khadka
Gyanendra Malla
Binod Bhandari
Pradeep Airee
Basant Regmi
Sandeep Lamichhane
Aarif Sheikh
Dipendra Singh Airee
Karan KC
Rohit Kumar Paudel
Lalit Narayan Rajbanshi
Sompal Kami
Pawan Sarraf
Avinash Bohara
Sundeep Jhora
Bhim Sharki
