poezd-fun.com
  • Home
  • Sport

रोमाञ्चक सुभर ओभरमा विराटनगरको जित Letzcricket – Serving Nepali Cricket

काठमाडौँमा जारी एभरेस्ट प्रिमीयर लिग (इपीएल) मा निकै नै रोमाञ्चक खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गर्दै विराटनगरले जारी प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गराएको छ ।

८५ रनको लक्ष्य पछ्याएको विराटनगर ८४ रनमा अलआउट भएपश्चात् खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा करण केसीले पाउल कोलिनको ओभरमा बलमा विराटनगरका लागि २० रन बनाएका थिए । जवाफी व्याटिङमा पोखरा राइनोजले भान डी मर्वीको ओभरमा १३ रन मात्र जोडेपछि विराटनगरले जित दर्ता गराएको थियो ।

सुपर ओभरमा २० रनको योगदान दिएका करण केसीलाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।

काठमाडौँलाई १० विकेटले हराउँदै ललितपुर प्लेअफमा Letzcricket – Serving Nepali Cricket इपीएल – भैरहवाको लगातार दोस्रो जित, चितवनको तेस्रो हार Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top