poezd-fun.com
  • Home
  • Sport

वर्षाका कारण एकेडेमी क्रीकेट लिग २ दिन पछाडि सर्ने (नयाँ तालिका सहित) Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रीकेट एकेडमी को आयोजना र रास्ट्रीय खेलकुद परिसद को प्रवर्द्धन मा असोज २ गते देखि संचालन हुने एकेडेमी क्रीकेट लिग बिगत ३ दिन देखि काठमाडौ मा भैरहेको भारी वर्षा का कारण २ दिन पछाडि सार्दै असोज ४ गते देखि हुने जानकारी टुर्नामेन्ट डाइरेक्टर प्रबल गौतम ले जानकारी दिएका छ्न ।

आइ.सि.सि को नियम अनुसार खेल खेलाइने र नियम अनुसार पानी परेको खण्ड मा अंक बाडिने नियम भएता पनि आयोजक ले आफ्नो प्रमुख उद्देश्य खेलाडिहरु ले म्याच खेल्न पाउन भन्ने रहेकोले र रा.खे.प सदस्य सचिव ले पनि खेलाडीहरुले जसरी गर्दा खेल्न पाउँछन् त्यसरी नै गरौ भन्ने सुझाव दिएपछी खेल दुई दिन पछाडी सारेर ४ गते देखि गर्ने निर्णय गरिएको आयोजक ले बताए ।

दुई दिन पछडी सरेको नयाँ खेलतालिका प्रकाशन गरिएको छ ।

Afghanistan vs Bangladesh, Asia Cup 2018 Letzcricket – Serving Nepali Cricket एकेडेमी क्रिकेट लिग मा आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top