सिंगापुरमा यही जुलाई २० देखि २८ सम्म सञ्चालन हुन गइरहेको टी २० विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि २५ सदस्सीय टोलीको घोषणा गरिएको छ ।
यस छनोट प्रतियोगितामा पहिलो स्थान हात पार्ने टोलीले युएईमा सञ्चालन हुने ग्लोबल क्वालिफायर्समा आफ्नो स्थान पक्का गर्नेछ । युएईमा ग्लोबल क्वालिफायर्स आगामी अक्टोबरमा सञ्चालन हुनेछ ।
नेपाली टोलीमा युवा खेलाडी नन्दन यादवले स्थान बनाए भने सन्दीप जोरा, सुनस भारी तथा राजु रिजालले पनि मौका पाएका छन् ।
२५ सदस्सीय नेपाली टोली
पारस खड्का (कप्तान)ज्ञानेन्द्र मल्लशरद भेषवाकरवसन्त रेग्मीदिपेन्द्र सिंह ऐरीरोहित कुमार पौडेलसोमपाल कामीसन्दीप लामिछानेललित नारायण राजवंशीविनोद भण्डारीअविनाश बोहराअमित श्रेष्ठप्रदीप ऐरीभीम सार्कीआरिफ शेखललित भण्डारीकरण केसीजितेन्द्र मुखियापवन शर्राफकुशल भुर्तेलनन्दन यादवराजु रिजालसन्दीप जोरासुशन भारीशाहब आलम
