poezd-fun.com
  • Home
  • Sport

वुमन्स च्याम्पियन्स लिगको मिति सार्वजनिक Letzcricket – Serving Nepali Cricket

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालि ले वुमन्स च्याम्पियन्स लिग आगामी असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले सो जानकारी दिएको हो ।

५ वटा टोलीको सहभागिता रहने सो प्रतियोगिता टीयू मैदानमा सञ्चालन हुनेछ । यस हघि नै मिति घोषणा भए तापनि प्राविधिक कारणबस प्रतियोगिताको मिति सार्नु परेको आयोजकको भनाइ रहेको छ ।

यसअघि प्रालीले पोखरा प्रिमियर लिग सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

सहभागी टोली तथा मार्की खेलाडी :

क्यापिटल रोयल्स काठमाडौँ : रुविना क्षेत्री
ललितपुर फाल्कोन्स : नेरी थापा
विराटनगर टाइटन्स : सरिता मगर
पोखरा पल्टन : सीता रानामगर
चितवन राइनोज : इन्दु बर्मा

यो पनि पढ्नुहोस् : ५५ खेलाडी छनोट गर्दै डब्लुसीएल ड्राफ्ट सम्पन्न

प्रो कर्पोरेट क्रिकेट लिग कार्तिकमा हुने, टिम दर्ता खुला Letzcricket – Serving Nepali Cricket एसिएल यु१९ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पुरा Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top