poezd-fun.com
  • Home
  • Sport

सन्दिपको धमाका: हात पारे टि१० लिगकै भयानक मानिएका ब्याट्समेनको विकेट (भिडियो सहित) Letzcricket – Serving Nepali Cricket

युएइमा बुधबारबाट सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा लेग्स्पिनर सन्दिप लामिछानेले आफ्नो डेब्यु खेल्मा नै म्यान अफ द म्याच बनेर सनसनी मच्चाईसकेका छन् ।

आफ्नो तेश्रो खेलमा सन्दिपको टिम केरला नाईट्सले राजपुत्ससंग खेल्दा सन्दिपले उत्कृष्ठ २ विकेट लिन सफल भए। उनले यस टि१० लिगकै सर्वाधिक खतरनाक ब्याट्सम्यान मोहम्मद सेहजादलाई आफ्नो पहिलो ओवरकै पांचौ बलमा पविलियनको दिशा देखाईदिए। अर्का विश्व विख्यात ब्याट्सम्यान ब्रेन्डन म्याक्कुलम उनको विकेटबाट बचेपनि सन्दिपले आफ्नो दोश्रो ओवरमा पुन: ठुलो विकेट हात पारे। कार्लोस ब्रेथवेटको विकेट लिंदा उनले टि१० लिगका तीन खेलमा व्यक्तिगत ६ विकेट पुरा गरिसकेका छन्।

सन्दिपले लिएको विकेट हेर्नुहोस

रोहित र पवन चम्किँदा नेपालको उत्कृष्ट जित Letzcricket – Serving Nepali Cricket Spinners stars as Mumbai march into finals for fifth time Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top