poezd-fun.com
  • Home
  • Sport

सन्दिप अष्ट्रेलियन बीग ब्यास लिग खेल्ने Letzcricket – Serving Nepali Cricket

युवा नेपाली लेग स्पिनर सन्दिप लामिछाने अब अष्ट्रेलियन घरेलु प्रतियोगितामा बीग ब्यासमा खेल्ने भएका छन् । यसअघि भारतको आइपीएल, क्यारेबियन को सीपीएल तथा अफघानिस्तानको एपीएल लगायतका लिगमा सहभागिता जनाइसकेका सन्दिप बीग ब्यास खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

यही डिसेम्बर १९ बाट शुरु हुने सो प्रतियोगिता खेल्ने पहिलो एसोसिएट खेलाडी हुने छन् । प्रतियोगितामा सन्दिप मेलबर्न स्टारको प्रतिनिधित्व गर्नेछन् । सन्दिपसँगै मेलबर्नको टोलीमा ग्लेन म्याक्स्वेल, एडम जाम्पा, मार्कस स्टोइनिस लगायतका खेलाडी आबद्ध रहेका छन् ।

आयोजक नेक्सस क्रिकेट एकेडेमी र सनराइज महेन्द्रनगर सेमीफइनल प्रबेश Letzcricket – Serving Nepali Cricket नेक्सस कप दोस्रो दिन : स्याङजा क्रिकेट एकेडेमी र सनराइज महेन्द्रनगर बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top