poezd-fun.com
  • Home
  • Sport

सन्दीप, युएस भिसा र त्यो ट्वीट Letzcricket – Cricket News Articles From Around the Globe

गत मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको अमेरिकाको भिसा स्वीकृत नभएको खबरले बजार राम्रैसँग ततायो ।क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ को लागि सन्दीपले अमेरिका हुँदै जानको लागि भिसा आवेदन गरेका थिए । यस सिजनको सिपिएलको फाइनल फ्लोरिडामा हुने भएकोले अमेरिकाको भिसाको लागि आवेदन दिएको भनाई सन्दीपको रहेको छ ।

आवश्यक कागजात तथा प्रकृया पुरा गरे पनि भिसा अस्वीकृत भएकोमा आश्चर्य लागेको भन्दै सन्दीपले ट्वीट गरेका थिए । अन्ततः अमेरिकी दूतावासले सन्दीपलाई दिउँसो १:३० मा पुन: बोलाएर भिसा स्वीकृत गरेको थियो ।  सन्दीपले भिसा अफिसर आफूप्रति निकै रुखो रुपमा प्रस्तुत भएकोमा पनि खिन्नता प्रकट गरे । नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, हेलो सरकार तथा अमेरिकी दूतावासलाई समेत मेन्सन गर्दै ट्वीट गरेका थिए । 

Chennai Super Kings : Probable Playing XI and Team Analysis Letzcricket – Cricket News Articles From Around the Globe Delhi vs Punjab : Match Prediction and Probable Playing XI Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top