नेपाल खेलकूद पत्रकार मञ्चले पत्रकार सम्मेलन आयोजना गरी पल्सर स्पोर्टर्स अवार्ड २०७४ को मनोनयन सार्वजनिक गरेको छ ।
मनोनयन यस प्रकार रहेको छ:
वर्षको उत्कृष्ट पुरुष खेलाडी
सन्दीप लामिछाने (क्रिकेट)
पारस खड्का (क्रिकेट)
दिपेश धामी (ब्याडमिन्टन)
इन्द्रबहादुर श्रेष्ठ (जुडो)
टंकबहादुर कार्की (गल्फ)
वर्षको उत्कृष्ट युवा खेलाडी
सन्दीप लामिछाने (क्रिकेट)
दीपेन्द्रसिंह ऐरी (क्रिकेट)
मनिता श्रेष्ठ (जुडो)
दिनेश सेन्जन (फुटबल)
पुनम रावल (बक्सिङ)
वर्षको उत्कृष्ट प्रशिक्षक
जगत टमाटा (क्रिकेट)
विनोद दास (क्रिकेट)
छिरिङ लोप्साङ गुरुङ (फुटबल)
जयन्तकुमार श्रेष्ठ (ब्याडमिन्टन)
प्रकाश थपामगर (बक्सिङ)
वर्षको उत्कृष्ट महिला खेलाडी
शोभा गौचन (ब्याडमिन्टन)
ज्ञानु अवाले (आर्चरी)
विमला श्रेष्ठ (बक्सिङ)
सावित्रा भण्डारी (फुटबल)
नविता श्रेष्ठ (टेबलटेनिस)
