poezd-fun.com
  • Home
  • Sport

२१७ रनको लक्ष्य पछ्याउंदै नेपाल Letzcricket – Cricket News Articles From Around the Globe

#Nepali cricket #nepal cricket #nepali cricket team #

नेपाली क्रिकेट हाल एशिया कप छनौट खेलका लागि श्रीलंकामा अभ्यासरत छ। आज आफ्नो तेश्रो तथा अन्तिम अभ्यास खेल कोल्ट्स क्रिकेट क्लबसंग खेल्ने क्रममा २१७ रनको लक्ष्य पछ्याउंदै खेलिरहेको छ। निर्धारित ५० ओवरको खेलमा, कोल्ट्स क्रिकेट क्लबले ईनिङ सकिनु एक बल अगावै सबै विकेट सकाएर २१६ रन बनायो। जसमा नेपालका बलर सोमपाल कामीले ३ विकेट हात पार्न सफल भए भने, बलरद्वय करण केसी र सागर पुनले २-२ तथा ललित राजवंशीले १ विकेट लिन सफल भए।

नेपालले ब्याटिङ गर्ने क्रममा ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल ओपनीङ गर्न गएका छन्। 

क्रिकेटमा प्रयोग हुने शब्दावलीहरु (क्रिकेट बुझ्न चाहनेहरुका लागि) Letzcricket – Cricket News Articles From Around the Globe Binod, Pawan and Lalit guide Nepal to a win over MCC Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top