सर्वाधिक धनराशिको फ्रेन्चाइज लिग बन्दै पीपीएल Letzcricket – Cricket News Articles From Around the Globe
आगामी कार्तिक दोस्रो साता सुन्दर पर्यटकीय नगर पोखरामा आयोजना हुन गइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) टी२० क्रिकेट प्रतियोगिताको विजेताले प्राप्त गर्ने धनराशिको घोषणा गरिएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले यस प्रतियोगितामा विजयी हुने टोलीलाई २७ लाख तथा उप विजेता टोलीलाई १० लाख प्रदान गर्ने घोषणा गरेको हो । प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट […]
