पीपीएलका लागि खेलाडी दर्ता शुरु Letzcricket – Cricket News Articles From Around the Globe
आगामी कार्तिक दोस्रो साता सुन्दर पर्यटकीय नगर पोखरामा आयोजना हुन गइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) टी२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता शुरु भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रा. लि. ले आज बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सो जानकारी गराएको हो । पीपीएलमा खेल्न इच्छुक खेलाडीले पीपीएलको आधिकारिक वेव पोर्टल www.ppl-t20.com मा लग इन गरेर […]
