नेपाल विरुद्ध ओमान : हेड टु हेड Letzcricket – Cricket News Articles From Around the Globe
एसिया कप छनौट प्रतियोगिता यहि अगस्त २९ तारीखबाट मलेशियामा आयोजना हुनेछ। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा नै खेल्ने मौका प्राप्त गर्नेछ। उल्लेखित प्रतियोगिताकै लागि अभ्यास खेल खेल्न श्रीलंका भ्रमण सकेर नेपाली टोलि मलेशिया पुगिसकेको छ। नेपालले […]
