poezd-fun.com
  • Home
  • Sport

नेक्सस कप दोस्रो दिन : स्याङजा क्रिकेट एकेडेमी र सनराइज महेन्द्रनगर बिजयी Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता अन्तरगत मुलपानी क्रिकेट मैदानमा सनिबार सम्पन्न खेलहरुमा स्याङजा क्रिकेट एकेडेमी र सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगर बिजयी भएका छन । स्याङजा क्रिकेट एकेडेमी र लालिगुरांश क्रिकेट एकेडेमी झापा बीच भएको पहिलो खेल स्याङजा ८ वीकेट ले बिजयी भएकोछ । टस जितेर लालिगुरांश झापा लाई ब्याटिङ निम्तो दिएको […]

More

सन्दिप अष्ट्रेलियन बीग ब्यास लिग खेल्ने Letzcricket – Serving Nepali Cricket

युवा नेपाली लेग स्पिनर सन्दिप लामिछाने अब अष्ट्रेलियन घरेलु प्रतियोगितामा बीग ब्यासमा खेल्ने भएका छन् । यसअघि भारतको आइपीएल, क्यारेबियन को सीपीएल तथा अफघानिस्तानको एपीएल लगायतका लिगमा सहभागिता जनाइसकेका सन्दिप बीग ब्यास खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । यही डिसेम्बर १९ बाट शुरु हुने सो प्रतियोगिता खेल्ने पहिलो एसोसिएट खेलाडी हुने छन् । प्रतियोगितामा […]

More

आयोजक नेक्सस क्रिकेट एकेडेमी र सनराइज महेन्द्रनगर सेमीफइनल प्रबेश Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता अन्तरगत मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलहरुमा नेक्सस क्रिकेट एकेडेमीले लालिगुरांश क्रिकेट एकेडेमी र सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरले ग्रेटर हिमालयन क्रिकेट एकेडेमी लाई पराजित गर्दा नेक्सस र सनराईज ग्रुप बिजेता बन्दै सेमीफाइनल पुगेका छन । आईतबारको पहिलो खोलमा टस जितेर ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले लालिगुरांश […]

More

नेक्सस कपको तयारी पुरा, १२ टोलीबीच प्रतिस्पर्धा हुँदै Letzcricket – Serving Nepali Cricket

नेपाल भर नियमित प्रशिक्षण गरिरहेका अन्डर सिक्सटीन उमेर समुहका खेलाडी हरुलाई लक्षित गरि शुरु गरिएको नेक्सस कप इन्टर एकेडेमी टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यहि मिति २०७५ साल मंसिर ७ गते देखी १४ गते सम्म सम्पन्न हुने र प्रतियोगिता संचालनका लागि सम्पुर्ण तयारी पुरा भइसकेको जानकरी आयोजकले गराएको छ । यस संस्करण लाई प्रसिद्ध […]

More

मिलानो नेक्सस कप मा आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा शुक्रबार बाट मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका का प्रमुख कृष्णहरि थापाले उक्त प्रतियोगिताको एक समारोह बीच उद्घाटन गर्नु भएकोछ । प्रतियोगिताको पहिलो दिन आयोजक नेक्सस क्रिकेट एकेडेमी र स्याङजा क्रिकेट एकेडेमी बीच भएको खेल नेक्सस ८ […]

More

३ दिने ईन्डाे नेपाल क्रिकेट सिरीज एन सी सी भारत बिजयी Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमी (एन सि ए ) काे अायाेजनामा यहि कार्तिक २९ गते देखी मुलपानी क्रिकेट मैदानमा नेशनल क्रिकेट क्लव लखनउ भारत र नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल बीच सम्पन्न सिरिज भारत बिजयी भएकाे छ । अन्डर नाईनटिन र अन्डर सिक्सटिन उमेर समुहकाे सिरिज दुई वटै टिम मा २/ १ ले एन सि सि भारत […]

More

पुर्व भारतीय कप्तान महेंद्र सिंह धोनीले खुलाए २०११ विश्वकप फाईनलको त्यो रहस्य Letzcricket – Serving Nepali Cricket

क्रिकेटप्रेमी कमैले विर्सेका होलान् त्यो फुल प्याक्ड वांखडे स्टेडियम, धोनीको हेलिकप्टर सट् अनि भारतले २८ वर्षपछि जितेको त्यो विश्वकप फाईनल। सन् २०११ अप्रिल २ मा भारत श्रीलंकाको विरुद्ध विश्वकप फाईनल खेलिरहेको थियो। सांगाकाराको कप्तानीमा रहेको श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो। जाहिर खानले सुरुवाती स्पेलमा लगातार ३ ओवर मेडन राख्दै ओपनर उपुल थरंगाको पनि विकेट लिए। […]

More

नेक्सस कप पाँचौ दिन : बेष्टर्न र ओसिस क्रिकेट एकेडेमी बिजयी Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको पाचौ दिन सम्पन्न खेलहरुमा बेष्टर्न क्रिकेट एकेडेमी बुटवल ले मध्यपश्चिम क्रिकेट क्लब लाइ ६८ रन र ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ ले युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड लाई २ विकेटले पराजित गरेका छन । मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो खोलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेष्टर्न क्रिकेट […]

More

भीडमा हुने झण्झट छोडी Digipay बाट काट्नुहोस EPL को टिकट। (तर काटेपछि कसरी गर्ने प्रयोग? ) Letzcricket – Serving Nepali Cricket

क्रिकेटको मजा लिन अबको दुई हप्ता किर्तीपुर मैदान जांदै हुनुहुन्छ? यदी TVS EPL हेर्न जांदैहुनुहुन्छ भने केही कुरा ख्याल गर्नुस। एक त टिकट काट्न भीड, लाईनमा बस्ने, टिकट काट्ने, टिकट बुझाउन लाईनमा बस्ने अनि टिकट देखाएर भित्र छिर्ने। यी सबै झण्झटबाट मुक्त हुनुहोस Digipay app बाट टिकट काटेर। अझ २ टिकट काट्दा अर्को १ टिकट […]

More

मिलानो नेक्सस कपको उपाधी युनाइटेड क्रिकेट एकेडेमी बिरगंजलाई Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको आज सम्पन्न फइनल खेलमा सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरलाइ २६ रनले पराजित गर्दै युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले उपाधी हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १३७ रन बनाएको थियो । युनाइटेड बिरगंजका मोहमद […]

More

नेक्सस कप : युनाइटेड र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर फाइनलमा Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको आज सम्पन्न सेमिफइनल खेलहरुमा चितवन क्रिकेट एकेडेमीलाई युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले ६ विकेट र नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ लाई सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरले ७ विकेटले पराजित गर्दै फाइनल पुगेका छन । मुलपानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो खोलमा टस जितेर ब्याटिङमा उत्रेको चितवन क्रिकेट एकेडेमीले २० […]

More

“धोनीको सन्यासबारे बोल्न कसैलाई अधिकार छैन”, शाहिद अफ्रिदी Letzcricket – Serving Nepali Cricket

पुर्व पाकिस्तानी कप्तान साहिद अफ्रिदी, आगामी विश्वकपका लागि महेन्द्र सिंह धोनीको समर्थनमा आएका छन्। हालै टाईम्स नाउसंगको एक अन्तर्क्रियाको क्रममा साहिद अफ्रिदीले धोनीको साथ दिएका हुन्।  “धोनीले भारत र भारतीय क्रिकेटको लागि जे गरेका छन् सायद त्यो अरु कसैले गर्न सक्छ। त्यसैले धोनीलाई अब रिटायर हुनुपर्छ भन्ने अधिकार कसैलाई छैन। २०१९ को विश्वकपको सम्भावनाका लागि […]

More

मिलानो नेक्सस कपः स्याङ्जाद्वारा लालीगुरांस एकेडेमी ८ विकेटले पराजीत Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा शुक्रबार बाट सुरु भएको मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको दोश्रो दिन आज स्याङ्जा क्रिकेट एकेडेमीले लालिगुरांस क्रिकेट एकेडेमीलाई ८ विकेटले हराएको छ। टस जितेर लालीगुरांस क्रिकेट एकेडेमीलाई ब्याटिङको निम्तो दिंदा, स्याङ्जाका बलरहरुले लालिगुरांस क्रिकेट एकेडेमीका ब्याट्सम्यान न्युन स्कोरमै समेट्न सफल थिए । पहिलो […]

More

१७ वर्षीय बंग्लादेशीले बनाए अर्को विश्व कीर्तिमान Letzcricket – Serving Nepali Cricket

बंगलादेशका १७ बर्षीय क्रिकेटर नइम हसनले टेस्ट क्रिकेटमा ईतिहास रचेका छन्। आफ्नो पहिलो टेस्ट खेल्ने क्रममा उनले  पाँच-विकेट लिएका थिए, जुन बंग्लादेश को लागि सबैभन्दा कम उमेरका बलरले ५ विकेट लिएको रेकर्ड हो। दायाँ-हाते स्पिनर एक मात्र बांग्लादेशी अन्तर्राष्ट्रिय क्रिकेटर हुन् जो वर्तमान शताब्दीमा जन्मिएका हुन्। समग्रमा, नयीम लामो फर्म्याटमा ५ विकेट लिने चौंथो कम […]

More

«‹ 251 252 253 254›»

Pour ce sujet, la page casinozer application officielle résume les informations utiles et rappelle de vérifier les conditions en vigueur avant de jouer.

Chaque joueur qui choisit cresus casino gold cherche un catalogue varié et des paiements rapides.

Le bookmaker 1xbet propose des paris sur le football depuis le programme de casino mobile. Les joueurs accèdent aux slots et aux jeux live en parallèle. Le lien télécharger 1xbet pour jouer au casino en ligne fournit le fichier du casino.

Installing the 1xbet apk download for android package puts pre-match and in-play odds on the home screen. Roulette wheels and blackjack tables run in the casino tab alongside slots from several providers.

télécharger 1xbet 2026 télécharger programme casino
Les parieurs du casino 1xbet accèdent aux slots et aux cotes sur le volleyball depuis leur mobile. Le bookmaker propose des jeux. Le lien vers télécharger 1xbet 2026 télécharger programme casino fournit le fichier.


Для любителей азарта платформа Олимп казино предлагает слоты, лайв‑игры и удобный личный кабинет.

online loto
Rəqəmsal əyləncənin yeni səviyyəsini kəşf edin və müasir platformada interaktiv tirajlar və müxtəlif uduş imkanları təqdim edən online loto vasitəsilə maraqlı lotereya təcrübəsində iştirak edərək qazanc şansınızı artırın.


Participate in chicken road game real money competitions and win with Chicken Road.

Быстрый магазин ножей доставка по России отправит заказ в любой город из магазина ножей.

Flashscore
banner
banner
Back to top