कार्तिक २९ बाट काठमाडौं मा ३ दिने ईन्डाे नेपाल क्रिकेट सिरीज शुरू Letzcricket – Serving Nepali Cricket
नेक्सस क्रिकेट एकेडेमी (एन सि ए ) काे अायाेजनामा कार्तिक २९ गते देखी मुलपानी क्रिकेट मैदानमा नेशनल क्रिकेट क्लव लखनउ भारत र नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल बीच ३ दिने सिरिज शुरू हुने भएकाे छ । लखनउकाे उक्त क्लव रन्जी ट्रफी खेलिरहेका चर्चित खेलाडी सन्नी दुवा र उपेन्द्र दत्ता ले संचालन गरिरहेका छन । ईन्डाे […]
