वान डे वरीयतामा नेपाली खेलाडी Letzcricket – Serving Nepali Cricket
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको वान डे वरियतामा नेपाली खेलाडीले पहिलो पटक आफ्नो स्थान बनाएका छन् ।नेदरल्याण्ड विरुद्ध दोस्रो खेलमा ३ विकेट लिँदै नेपाललाई १ रनको महत्त्वपूर्ण जित दिलाउन मुख्य भूमिका खेलेका युवा लेग स्पिनर सन्दीप लामिछाने बलरको वरीयतामा २ सय १७ औं स्थानमा रहेका छन् ।नेदरल्याण्डविरुद्ध नेपालको पहिलो खेलमा ४ विकेट लिँदै वानडेमा डेब्यु […]
