नेपालसहित १६ देश बाट २००० खेलाडीसम्मिलित सिम्वा प्रिमियर लिग केन्यामा हुँदै Letzcricket – Serving Nepali Cricket
कुनै बेला क्रिकेट काे वल्डकप काे सेमिफाइनल खेलिसकेकाे केन्या अहिले डिभिजन ३ मा छ । पछिल्लो समय केन्या सरकार क्रिकेट बिकास मा प्राथमिकता का साथ लागेकाे छ । बढी भन्दा बढी क्रिकेट प्रतियोगिता गर्न र गराउन सक्रिय छ । केन्यामा क्रिकेट ट्रेनिङ सेन्टर हरू खाेल्न क्रिकेटर र क्रिकेट प्रेमि लाइ बिशेष याेजना नै ल्याएकाे छ […]
