poezd-fun.com
  • Home
  • Sport

त्रिकोणात्मक सिरिजका म्यान अफ द म्याचलाई क्रिकेट फ्यान क्लबले पुरस्कार दिने Letzcricket – Cricket News Articles From Around the Globe

काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपाल क्रिकेट संघले म्यान अफ द म्याचको लागि कुनै नगद पुरस्कारको व्यवस्था नगरेको अवस्थामा क्रिकेट समर्थकहरुको संस्था नेपाल क्रिकेट फ्यान क्लबले म्यान अफ द म्याच तथा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडी कुशल भुर्तेल तथा आसिफ शेखलाई पुरस्कार दिने घोषणा गरेको छ ।

दुई वर्षदेखि रोकिएको नेपाली क्रिकेटरको तलब आईसीसीले दियो Letzcricket – Cricket News Articles From Around the Globe पीपीएलका लागि खेलाडी दर्ता शुरु Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top