स्कटल्याण्डका कप्तान केयल कोएट्जरले यस वर्षको एभरेष्ट प्रिमीयर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेल्ने भएका छन् ।
सन् २००३ देखि स्कटल्याण्डको राष्ट्रिय टोलीको सदस्य रहँदै आएका कोएट्जरले ५० एकदिवसीय खेलबाट करीब २ हजार रन बनाइसकेका छन् भने ४५ वटा अन्तर्राष्ट्रिय टीट्वान्टीको अनुभव पनि बटुलसकेका छन् ।
केयल कोएट्जरलेको Stats हेर्न यहाँ क्लिक गर्नुहोस्
