नेपाली क्रिकेटमा युवा ब्याट्समेनले छोडेको छाप Letzcricket – Serving Nepali Cricket
नेपाली क्रिकेटमा ब्याटिंग सदैव टाउको दुखाईको अवस्था बनिरहंदा नयां तथा युवा ब्याट्सम्यानले भने केही उत्साह थपेका छन्। चाहे ती युवा खेलाडी आरिफ सेख हुन्, दिपेन्द्र या अनिल शाह। टिम गम्भीर अवस्थामा रहंदा, यी ब्याट्समेनले भने टिमको पारी सम्हाल्दै राम्रो स्ट्राईक रेटका साथ रन बनाईरहेका छन्। क्रिकेटमा धेरै रन बनाउनु राम्रो कुरा हो तर रनसंगै टिमलाई […]
