बंगलादेश प्रिमियर लिगमा सन्दीपको टिमबाट खेल्ने खेलाडीहरु को हुन् त ? Letzcricket – Serving Nepali Cricket
अष्ट्रेलियाको बीग ब्यासमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको वाहवाही बटुलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगका लागि बंगलादेश पुगिसकेका छन् । बीग ब्यासमा ४ खेल खेल्दै ८ विकेट लिएका सन्दीप सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा रहँदा बीचमै प्रतियोगिता छोडेर बंगलादेश प्रस्थान गरेका हुन् । सन्दीप बीपीएलमा स्यलहेट सिक्सर्सको प्रतिनिधित्व गर्दै मैदानमा उत्रने […]
