करण चम्किँदा डिफेन्डिङ च्याम्पियन विराटनगरको विजयी सुरुवात Letzcricket – Serving Nepali Cricket
स्कोरकार्ड हेर्नुहोस् एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई प्रतिस्पर्धात्मक खेलमा ३ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १०५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले अन्तिम ओभरमा ७ विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो । टस जितेर ब्याटिङ रोजेको ललितपुरले कप्तान ज्ञानेन्द्र मल्लको ४९ रनको सहयोगमा १०४ रनको योगफल तयार गरेको थियो । ज्ञानेन्द्रका […]
